काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज देखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको सूचनामार्फत जानकारी गराएको छ ।
यस्ताे छ नयाँ मूल्यसूची

© 2026 Copyright उमङ्ग मिडिया प्रा. लि. | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer