भैरवस्थान मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले लिए शपथ

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित प्रसिद्ध भैरव मन्दिरको व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले उनीहरूलाई शपथ ग्रहण गराएका हुन ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer