स्वास्थ्य मन्त्री पौडेल पाल्पा आउँदै

तानसेन। स्वास्थ्य मन्त्री प्रदीप पौडेल पाल्पा आउने भएका छन् । शुक्रबारदेखि सुरु हुने दोस्रो तानसेन महोत्सवको समुद्घाटनका लागि उनी पाल्पा आउने भएका हुन् । पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्कीका अनुसार स्वास्थ्य मन्त्री, पौडेलसंगै संघीय सासंद ठाकुर गैरे, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु लगायतले महाेत्मसवमा उपस्थिती जनाउने भएका छ्न।

स्वास्थय मन्त्री पौडेलले दिउँसो १ बजे तानसेनको टुडिखेलमा महोत्सवको समुद्घाटन पश्चात पाल्पा अस्पताल निरीक्षण गर्ने समेत कार्यतालिका रहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer