३ थान भरुवा बन्दुकसहित बगनासकाली सिन्चासका पुरुष पक्राउ

३ थान भरुवा बन्दुकसहित बगनासकाली सिन्चासका पुरुष पक्राउ
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले बगनासकाली वडा नं. ३ का ५८ वर्षीय हीरा बहादुर सारुलाई तीन थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । सारुले आफ्नै घरमै लुकाएर राखेको अवस्थामा तीन थान भरुवा बन्दुकसहित सारुलाई शनिबार पक्राउ परेको हो । नायरस्थित तल्लो सिन्चास घर भएका सारुले लुकाएर भरुवा बन्दुक राखेको जानकारीका आधरमा छापा मार्दा एक नाले बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । निजलाई नियन्तण लिएर थप अनुसन्धान ...

तानसेन-९ तीन्टीआपमा कृषि सामग्री हस्तान्तरण

तानसेन-९ तीन्टीआपमा कृषि  सामग्री हस्तान्तरण
पाल्पा । तानसेन नगरपालिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाले कृषि उत्पादन बढाउन आवश्यक सामग्री हस्तान्तरण गरेको छ । तानसेन नगरपालिका ९ को तीन्टीआप युवा उधमशील कृषक समुहका १९ जना सदस्यलाई ५ लाख ७० हजार बराबरको कृषि उत्पादनका लागि चाहिने सामग्री हस्तान्तरण गरिएको हो । वडा नम्वर ९का वडाध्यक्ष हरिसुमर रेग्मीले किसानले माग गरेको चार दिनमा किसानका हात हातमा कृषि साम्रागी प्रदान गरिएको बताए । यसरी किसानलाई हस्तान्तरण गरिएका सामाग्रीहरुक...

रैनादेवी छहरा गाउँपालिकाको अम्लाबाँसमा अस्पताल बन्दै

रैनादेवी छहरा गाउँपालिकाको अम्लाबाँसमा  अस्पताल  बन्दै
पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अम्लाबाँसमा स्तरीय अस्पताल बन्ने भएको छ । रैनादेवी छहरा गाउँपालिका ४ अम्लाबाँसमा १५ बेडको अस्पताल बन्ने भएको गाउँपालिका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताए । गाउँ कार्यपालिकाको बैठकबाट अम्लाबाँसमा अस्पतालका लागि भवन बनाउने निर्णय गरी जिल्ला प्रशासन कार्यालप पाल्पामा सिफारिस गरी पठाएको प्रवक्ता पोखरेलले बताए । स्वास्थ्य शाखाका प्रमुख जीवन रानाका अनुसार अम्लाबाँसको मुठामुनि नजिककै अस्पताल निर्माणका लागि आवश्यक जग्गा प्राप्ति...

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल-नेपाल समूहमा

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल-नेपाल समूहमा
पाल्पा । समानुपातिकमा पाल्पाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा बुधबारदेखि नै सहभागी भएकी छिन् । यसअघि कतै नखुलेकी उनी भेलामा सहभागी भएपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप संकटमा परेको छ । लुम्बिनी प्रदेश सभाका ८७ सदस्य मध्ये एमालेका ४१ छन् । एमाले र माओवादी गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई अहिलेसम्म माओवादीले समर्थन फिर्ता लिएको छैन । प्रदेशसभामा माओवादीबाट २० प्रदेशसभा सदस्य छन् ...

पाल्पामा सात सय रोपनीमा व्यावसायिक अकबरे खुर्सानीको खेती सुरु

पाल्पामा सात सय रोपनीमा व्यावसायिक अकबरे खुर्सानीको खेती सुरु
पाल्पा । यसपालिका पाल्पामा सात सय रोपनीमा व्यावसायिक अकबरे खुर्सानीको खेती सुरु भएको छ । पाल्पाको माथागढी, रिब्दीकोट, बगनासकाली र तिनाउ गाउँपालिकामा गरी सात सय रोपनी खुर्सानी खेती सुरुवात गरेको प्रधानमन्त्री कृषि परियोजना जोनका प्रमुख दिपक भटटराईले बताए । जिल्ला अधिकाँश स्थानमा खुर्सानी गरेपनि हाल सात सय रोपनीमा व्यवसायिक रुपमा खुर्सानी खेतीका लागि जोनले आर्थिक तथा प्राविधिक रुपमा सहयोग रहेको छ । तिनाउ र रिब्दीकोट गाउँपालिकामा अकबरे खुर्सानीका विरुवा रोपन गर्ने कार्य...

पूर्वखोलामा संचालन भएको निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न, ५० प्रतिशतमा समस्या

पूर्वखोलामा संचालन भएको निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न, ५० प्रतिशतमा समस्या
पाल्पा । पूर्वखोला गाउँपालिकामा संचालन भएको निःशुल्क मुटु स्वास्थ्य शिविरबाट ५ सय १५ जनाले सेवा लिएका छन् । पूर्वखोला गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार र शनिबार चलेको मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका भित्रका नागरिकको उत्साहजनक उपस्थिती रहेको थियो । काठमाडौँबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीसहित १५ जनाको समूहमा रहेका स्वास्थ्यकर्मीले रिङ्नेरहस्थित कोभिड अस्पतालमा ५ वर्षदेखि ८५ वर्ष माथिका समेत मुटु ...

पूर्वखोला गाउँपालिकामा ७ सय बढी जेष्ठ नागरिकले लगाए कोरोना बिरुद्धको खोप

पूर्वखोला गाउँपालिकामा ७ सय बढी जेष्ठ नागरिकले लगाए कोरोना बिरुद्धको खोप
पाल्पा। पूर्वखोला गाउँपालिका भित्रका ७ सय ७० बढी जेष्ठ नागरिकले कोरोना बिरुद्धको खोप लगाएका छन् । कोरोनाबिरुद्धको खोप अभियानको दोस्रो चरण अन्तरगर्त पहिलो प्राथमिकतामा परेका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई गत २४ फागुन देखि शुरु खोप लगाउन सुरु गरिएको थियो । जस अन्तरगत गाउापालिका भित्रका ६ वटा खोप केन्द्रबाट ७ सय ७० जना जेष्ठ नागरिकले खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकालल जानकारी दिए । पालिकाभित्र ६५ बर्ष माथिको लक्षित जनसंख्या १ हजार ११९ जना रहेकोमा ६८.८१ प...

तानसेनको कमलपोखरीमा भेटिएको शव कसको ?

तानसेनको कमलपोखरीमा भेटिएको शव कसको ?
पाल्पा । पाल्पाको तानसेन नगरपालिका ७ कमलपोखरीमा भेटिएको शवको अझै सनाखत हुन सकेको छैन । तीन दिनअघि बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको हो । करिव ३५ वर्षीय पुरुषको कमलपोखरीको पानीमा डुवीरहेको अवस्थामा स्थानीयबासिन्दाले लेखेका थिए । शवको तानसेनस्थित पाल्पा जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रमेश्वर त्वातीले बताए ।

रैनादेवी छहरामा दुई छोरी मात्र जन्माउनेलाई सम्मान

रैनादेवी छहरामा दुई छोरी मात्र जन्माउनेलाई सम्मान
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले ‘दुई छोरी मात्र जन्माउने दम्पतीलाई सम्मान गरिएको छ । गाउँपालिकभित्र २ छोरी जन्माई परिवार नियोजन गर्ने दम्पतीलाई गाउँपालिकाले सम्मान गरेको हो । १११आ‍ैँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा गाउँपालिकाले कार्यक्रम आयोजना गरी ९ जना दम्पतीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले बताइन् । पछिल्लो समय बढ्दो लैंगिक विभेदलाई अन्त्य गरी विभेदरहित समाज निर्माणका लागि २ छोरी दम्पती सम्मान कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष थापाको भन...

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगीता

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगीता
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगीता सम्पन्न भएको छ । आजको परिस्थितिमा महिलाको भूमिका, चुनौती र अवसर विषयक वतृत्वकला प्रतियोगितामा रिब्दीकोट गाउँपालिका ८ की विष्णु खत्री, दोस्रो स्थानमा रिब्दीकोट गाउँपालिका ३ की विनु गौतम, तेस्रो स्थानमा ५ की विष्णु सुनार, भैरवस्थानकी मन्जु कार्की सान्त्वना स्थान प्राप्त गरेकी छन् । प्रतियोगीतालाई प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer