तानसेनबासीलाई प्रश्न: नवनिर्वाचित जनप्रतिनिधिले के कामलाई प्राथमिकता दिनुपर्ला ?

तानसेनबासीलाई प्रश्न: नवनिर्वाचित जनप्रतिनिधिले के कामलाई प्राथमिकता दिनुपर्ला ?
पाल्पा । स्थानीय तह निर्वाचनमार्फत फेरी पाँच वर्षका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । तानसेनबासीले पनि पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनेका छन् । निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली समेत गरिसकेका छन् । ‘नव निर्वाचित जनप्रतिनिधिहरुले के कामलाई मुख्य प्राथमिकता दिनुपर्ला ?’ नयाँधार टिमले तानसेनका केही स्थानीयहरुसँग जिज्ञासा राखेको छ । प्रस्तुत छ उनीहरुको जवाफ जस्ताको त्यस्तै । बसन्त बस्याल – ता.न.पा ११ (फर्निचर व्यवसाय) तानसेन नगरपालिकाका केही वडाहरु ग्रामीण भेगमा...