माघे संक्रान्तिको अवसरमा तानसेनमा मनाइयो मगरी खानासहित सांस्कृतिक महोत्सव [तस्वीरसहित]
तानसेन। माघे संक्रान्तीको अवसरमा पाल्पाको तानसेनमा मगरी खानासहित सांस्कृतिक महोत्सव मनाएको छ । कैलाश वसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह आयोजनामा एक दिने महोत्सव मनाइएको हो ।
महोत्सवमा मगरी खानाका परिकार एवं मौलिक एंव सांकृतिक कार्यक्रम राखिएको थियो । विगतका वर्षमा कोरोना महामारीले मेला र महोत्सव हुन नसकेको यो वर्ष दुई टोलका एक सय १ परिवारको पहलमा महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा मौलिकता झल्काउने परिचारको स्वाद लिनका लािग सबै समुदायको उपस्थिती र...
![माघे संक्रान्तिको अवसरमा तानसेनमा मनाइयो मगरी खानासहित सांस्कृतिक महोत्सव [तस्वीरसहित]](https://www.nayadhar.com/wp-content/uploads/2023/01/IMG_2375-300x200.jpg)






![पाल्पाबाट मतदान गरेपछि पुश्कलले भने, – देशले असल नेतृत्व पाओस् [तस्वीरहरु]](https://www.nayadhar.com/wp-content/uploads/2022/11/Puskal-sharma-300x200.jpg)


