लोक दोहोरी गीत प्रतिष्ठानको भित्तेपात्रो विमोचन

लोक दोहोरी गीत प्रतिष्ठानको भित्तेपात्रो विमोचन
पाल्पा।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशले २०८० सालको भित्ते पात्रो विमोचन गरेको छ । प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा बिहीबार पाल्पाको तानसेनमा भित्तेपात्रो विमोचन गरिएको हो । प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खीमबहादुर हमालले भित्ते पात्रोको विमोचन गरेका हुन् । भित्तेपात्रोको विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका केन्द्रीय सल्लाहकार हमालले कला संस्कृति राष्ट्रको गहना भएको हुँदा यसको संरक्...

राष्ट्रियताको सवालमा कौशलको गायन यात्रा

राष्ट्रियताको सवालमा कौशलको गायन यात्रा
काठमाडाैं। लोक गायक अर्जुन कौशल यतिबेला गायन क्षेत्रमा व्यस्त नाम हो । पाल्पाको तानसेन नगपालिका १४ अर्गलीमा जन्मेका कौशल विशेष गरी सामाजिक परिवर्तन र राष्ट्रियता सवालमा गीत गाउन रुचाउने गायक हुन् । कौशल २०५४ सालदेखि नै गीत संगीतका क्षेत्रमा प्रवेश गरेको हुन । 'जति बेला मैले स्कुलमा अध्ययन गर्दै थिए, त्यति बेलादेखि नै गीत संगीतका क्षेत्रमा लागेको हु । विस्तारै गीतहरु चर्चित भए ।' कौशलले भने । कौशल आउने दशैँमा लोकदोहोरी गीत गाएर यो क्षेत्रमा प्रवेश गरेको हुन् । मावली गाउँ...

दोस्रो ‘बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९’ को फाइनल चैत्र ७ गते

दोस्रो ‘बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९’ को फाइनल चैत्र ७ गते
तानसेन। बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंद्धारा आयोजित दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम यही चैत्र ७ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा हुने भएको छ । कार्यक्रममा लोक तथा दोहोरी गीतसंग सम्बन्धित ३१ बिधाका सर्बोत्कृष्ट कलाकारहरुलाई अवार्ड वितरण गरिने भएको हो। आयोजक समितिका सचिव गोबिन्द नेपालीका अनुसार फाइलन कार्यक्रममा नेपाली लोक संगीतसंग आबद्ध अग्रज तथा अनुज गायक, गायिका,स्रष्टा, सर्जक,संगीत ब्यवसायी तथा सुभेच्छुक,शुभ चिन्तकहरुको उपस्थि...

पाल्पाली गायक गैरेले ल्याए नयाँ गीत

पाल्पाली गायक गैरेले ल्याए नयाँ गीत
तानसेन। पाल्पाली गायक एवं सर्जक पुरुषोत्तम गैरेले नयाँ गीत सार्वजनिक गरेका छन् । गैरेले आइतबार ‘म बिग्रेकी मन बिग्रियो ?’ बोलको गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा गैरेसंगै अहिलेकी हिट गायिका अनु चौधरीले स्वर दिएकी छन् । गीतमा शब्द, संगीत गायक गैरे स्वयंको छ । एचबिएन किस्मतले गीतको एरेन्ज गरेका हुन् । प्रशान्त मगरको निर्देशनमा तयार यसको भिडियोमा मोडल करिश्मा ढकालसँग पिताम्बर पोखरेल र गोबिन्द थापा प्रस्तुत छन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पाद...

अर्घाखाँची महोत्सवमा ज्योति मगरकाे प्रस्तुति विरूद्द १० संस्थाले निकाले संयुक्त विज्ञप्ति

अर्घाखाँची महोत्सवमा ज्योति मगरकाे प्रस्तुति विरूद्द १० संस्थाले निकाले संयुक्त विज्ञप्ति
पाल्पा। लोक दोहोरी गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । आफ्नो प्रस्तुतिका कारण आलोचित र विवादित बन्दै आएकी लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमा सहभागी नहुने भन्दै अर्घाखाँचीमा विभिन्न १० संस्थाले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्त...

पाल्पाली गायक पुस्कलको लोभलाग्दो क्रेज, महोत्सवमा गीत गाउँदा धरधरी रोइन् युवती

पाल्पाली गायक पुस्कलको लोभलाग्दो क्रेज, महोत्सवमा गीत गाउँदा धरधरी रोइन् युवती
पाल्पा। केही दिनदेखि सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल छ । पाल्पाली गायक पुस्कल शर्माले स्टेजमा प्रस्तुति दिँदा ति युवती रोएको भिडियो टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा भाइरल भएको हो । गायक शर्माको स्टेज​ प्रस्तुतिमा ति युवतीले चिच्याउँदै गीत गाएकी छिन् । गीत गाउँदै उनी राेएकी पनि छन् । उनका दुई वटा भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । जसमध्ये ‘मुटु जलाई जलाई’ बोलको गीतमा उनी हाउभाउका साथ चिच्याएर गीत गाएकी छिन् । त्यसपछि शर्माले ‘हो भन निरमाया आ...

बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को मनोनयन खुल्ला

बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ को मनोनयन खुल्ला
तानसेन। बिशाल मुभिजको आयोजनामा दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ हुने भएको छ । यही माघ १ गतेबाट अवार्डको मनोनयन फाराम खुल्ला गरिएको हाे । लोक तथा दोहोरी बिधासंग सम्बन्धित रहेर ३२ बिधामा अवार्ड गर्न लागिएको अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए। २०७८ बैसाखदेखि २०७९ मंसिरसम्म बजारमा आएका गीतहरुलाई अवार्डमा समावेश गरिने छ । यही फागुनको पहिलो सातामा उत्कृट पाँचको मनोनयन सार्वजनिक गरिने छ । यस्तै  चैतको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गरिने अयोजक संस...

पलले पाए सफाइ

पलले पाए सफाइ
काठमाडाैं। नाबालिका बलात्कारको आरोपित अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।   जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको हाे । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएक...

रिडी मेलामा आज पनि भक्तजनको घुइँचो

रिडी मेलामा आज पनि भक्तजनको घुइँचो
तानसेन। माघे संक्रान्तिको दास्रो दिन रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नाान गरी भगवान ऋषीकेशको दर्शन गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नेपालको चार धाममध्येको एक पवित्र तिर्थस्थल रुरु क्षेत्र धाम रिडीस्थित कालीगण्डकी स्नान तथा मेला मेला भर्नेको भीड लागेको हो । पाल्पा, गुल्मी र स्याङ्जा गरी तीन जिल्लाको संगमस्थलमा रिडीमा माघे संक्रान्तिका अवसरमा १ गते जेठी, २ गते माइली र ३ गते कान्छी गरी तीन िदनसम्म कालीगण्डकी स्नान गरी भगवान ऋषीकेशको दर्शन गर्ने प्रचलन छ । य...

पोखरा विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन

पोखरा विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन
काठमाडौं। पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् । विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ आइरहेको उनले जानकारी दिइन् । नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अव...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer