पाल्पा महोत्सव : पुस्कल शर्माले २४ गते तानसेनमा दर्शक नचाउने

पाल्पा महोत्सव : पुस्कल शर्माले २४ गते तानसेनमा दर्शक नचाउने
तानसेन । लोकप्रिय गायक पुस्कल शर्माले वैशाख २४ गते गृहजिल्ला पाल्पामा दर्शक नचाउने भएका छन् । तानसेनको टुँडिखेलमा जारी ‘पाल्पा महोत्सव’मा अन्तिम दिन यि लोकप्रिय गायकको सांगीतिक प्रस्तुति दर्शकहरुले प्रत्यक्ष हेर्न र सुन्न पाउने भएका हुन् । आयोजकले पुस्कललाई आज (सोमवार) मात्रै कार्यक्रमका लागि फाइनल गरेको हो । उनको प्रस्तुतिलाई लिएर यहाँका दर्शक एवं फ्यानहरुले निकै चासो ब्यक्त गरिरहेका थिए । ‘यहि वैशाख २४ गते म पाल्पा महोत्सव तानसेन आउँदै छु । सबैलाई चुलै निम्तो छ है’...

शिरीष र खेमको प्रस्तुतिमा झुमे दर्शक

शिरीष र खेमको प्रस्तुतिमा झुमे दर्शक
पाल्पा । बिहानैदेखि परिरहेको सिमसिम पानी । चिसिएको मौसम । यही मौसमकाबीच चर्चित गायकद्धय शिरीष देवकोटा र खेम सेञ्चुरीले आइतवार पाल्पा सदरमुकाममा सांगीतिक प्रस्तुति दिए । ‘पाल्पा महोत्सव’मा चौथो दिनको मुख्य आकर्षणका रुपमा तानसेन आएका यी दुई गायकले आफ्ना चर्चित गीतहरु दर्शकसामु प्रस्तुत गरे । खेमको तानसेनमा पहिलो सांगीतिक प्रस्तुति थियो । उनले महोत्सवमा दर्शक दीर्घाबाट आएको ‘वान्समोर’का कारण ‘सुर्ति माड्दै माड्दै गयो जोवन’ गीत दुई पटक गाए । ‘सोँचेझै जिन्दगी रैनछ’, ‘...

पाल्पा महोत्सव : आइतवार खेम सेञ्चुरी, शिरीष देवकोटालगायतको प्रस्तुति रहने

पाल्पा महोत्सव : आइतवार खेम सेञ्चुरी, शिरीष देवकोटालगायतको प्रस्तुति रहने
पाल्पा । तानसेन टुँडिखेलमा जारी ‘पाल्पा महोत्सव’मा आइतवार चर्चित लोक गायकद्धय खेम सेञ्चुरी र शिरीष देवकोटा मुख्य आकर्षणका रुपमा रहने भएका छन् । महोत्सवमा चौथो दिन दर्शकहरुले एकपछि अर्को हिट गीत दिइरहेका गायक खेम र रोइला गायकका रुपमा स्थापित शिरीषको प्रस्तुति प्रत्यक्ष हेर्न र सुन्न पाउने भएका हुन् । ‘रमरम मरौटी’, ‘झ्यालमा पर्दा छ’, ‘सुर्ति माड्दै माड्दै गयो जोवन’जस्ता हिट गीतका गायक खेमले महोत्सवमा यि लगायतका आफ्ना अन्य हिट गीतमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर...

पाल्पा महोत्सवमा शिवले झुमाए दर्शक

पाल्पा महोत्सवमा शिवले झुमाए दर्शक
पाल्पा । सदरमुकाम तानसेनमा बिहीवारबाट सुरु भएको ‘पाल्पा महोत्सव’को तेस्रो दिन चर्चित गायक शिव परियारले प्रस्तुति दिएका छन् । शनिवार विदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई झुमाए । भिडभाड दर्शकहरुमाझ शिवले झण्डै डेढ घण्टा निरन्तर प्रस्तुति दिए । ‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथिले’देखि ‘धोकेबाज हौ तिमी’सम्मका झण्डै एक दर्जन गीत गुनगुनाउँदा दर्शकहरुले हुटिङ गरिरहे । उनको प्रस्तुति हुँदै गर्दा आएको हावाह...

पाल्पा महोत्सव : शनिवार शिव परियारले दर्शक नचाउने

पाल्पा महोत्सव : शनिवार शिव परियारले दर्शक नचाउने
तानसेन । ‘पाल्पा महोत्सव’मा तेस्रो दिन शनिवार चर्चित गायक शिव परियार मुख्य आकर्षणको रुपमा रहने भएका छन् । सार्वजनिक विदाको दिन प्रस्तुति दिन लागेका यी गायकले आफ्ना चर्चित गीत गाउँदै टुँडिखेलमा दर्शकहरुलाई नचाउनेछन् । पछिल्लो समय चर्चामा रहेको ‘धोकेबाज हौ तिमी’बोलको गीत शिवले गाउनेछन् । ‘फेवातालमा साइँली’देखि ‘क्या दामी भो’सम्मका गीतहरुमा समेत प्रस्तुति दिएर उनले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । शिव स्टेज तताउन माहिर मानिन्छन् । शनिवार सार्वजनिक विदा र चर...

राजु परियारले नचाए, ‘पुर्खे बा’ले हँसाए

राजु परियारले नचाए, ‘पुर्खे बा’ले हँसाए
पाल्पा सदरमुकाम तानसेन अबको केही दिनका लागि सांगीतिक माहोलमा समाहित भइसकेको छ । बिहीवारदेखि टुँडिखेलमा सुरु भएको ‘पाल्पा महोत्सव’ले सदरमुकामलाई संगीतमय बनाएको छ । बैशाख २४ गतेसम्म हरेक दिन चर्चित कलाकारहरुको प्रस्तुति दर्शकहरुले महोत्सवमा प्रत्येक्ष हेर्न पाउनेछन् । शुक्रवार महोत्सवको मुख्य आकर्षणको केन्द्रमा रहे चर्चित लोक गायक राजु परियार । बेलुका ७ बजे प्रस्तुति सुरु गर्दै उनले ‘आमा तिम्रो दुधको भारा’बोलको गीत गाए । त्यसपछि ‘सुन पानीले छर्क मायालु’ लगायतका गीतह...

पाल्पा महोत्सव : आज राजु परियारसहित आधा दर्जन कलाकारहरुको प्रस्तुति रहने

पाल्पा महोत्सव : आज राजु परियारसहित आधा दर्जन कलाकारहरुको प्रस्तुति रहने
पाल्पा । जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा बिहीवारदेखि सुरु भएको ‘पाल्पा महोत्सव’मा शुक्रवार (आज) चर्चित लोकगायक राजु परियार दर्शकहरुको मुख्य आकर्षणका रुपमा रहने भएका छन् । बिहीवार रिब्दीकोट –७ स्थित कालिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा पुगेर सांगीतिक प्रस्तुति दिएका गायक राजुले शुक्रवार तानसेनको टुँडिखेलमा दर्शकहरुलाई नचाउने भएका हुन् । महोत्सवको दोस्रो दिनको मुख्य आकर्षणकारुपमा राजुसहित आधा दर्जन कलाकारहरुको प्रस्तुति रहनेछ । उनीसहित हास्य कलाकार पुरुषोत्तम भ...

‘पाल्पा महोत्सव’मा शिव–बद्रीदेखि ज्योति–एलिनासम्म, कति गते कुन कलाकारको प्रस्तुति ?

‘पाल्पा महोत्सव’मा शिव–बद्रीदेखि ज्योति–एलिनासम्म, कति गते कुन कलाकारको प्रस्तुति ?
पाल्पा । अबको केही दिन पाल्पा सदरमुकाम तानसेन संगीतमय बन्दैछ । बिहीवारबाट टुँडिखेलमा सुरु हुने ‘पाल्पा महोत्सव’मा हरेक दिनजसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिले सदरमुकामलाई गुञ्जायमान बनाउने भएको हो । २४ गतेसम्म चल्ने १३ औं संस्करणको यो महोत्सवमा हरेक दिनजसो राष्ट्रिय ख्यातीप्राप्त तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ । चर्चित गायकहरु शिव परियार, राजु परियार, बद्री पंगेनी, पशुपति शर्मादेखि खुमन अधिकारी, रामजी खाँण, शिरीष देवकोटा लगा...

अर्जुनको ‘बम्मै जानी रेलैमा’ गीतले बटुल्दैछ चर्चा

अर्जुनको ‘बम्मै जानी रेलैमा’ गीतले बटुल्दैछ चर्चा
युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ले स्रोता दर्शकमाझ चर्चा बुटुल्दै गएको छ । टिकटकमा एक किसिमको चर्चा पाएसंगै बिहीवार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको छोटो समयमै शुक्रवार दिउसोसम्म भिडियोको भ्युज १ लाख १० हजार पुगिसकेको छ । टिकटकमा पनि गीतले चर्चा पाउँदै गएको छ । ‘प्रतिक्रियाहरू पनि एकदमै राम्रो आएका छन् । एकदमै खुशी छौं’ गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहेका अर्जुनले भने । यो लोकदोहोरी गीतमा ...

‘सकम्बरी’ गीत युट्युबलगायतका सामाजिक सञ्जालबाट हटाउन माग [विज्ञप्तीसहित]

‘सकम्बरी’ गीत युट्युबलगायतका सामाजिक सञ्जालबाट हटाउन माग [विज्ञप्तीसहित]
प्रकाश सपूतले पाँच दिनअघि सार्वजनिक गरेको गीत ‘सकम्बरी’ युट्युबबाट हटाउन रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले माग गरेको छ । संघले मंगलवार एक विज्ञप्ती जारी गर्दै गीतले आम महिलालाई आपेक्ष लागेको बताउँदै युट्युबबाट हटाउन माग गरेको हो । केही शब्द र भिडियोप्रति आफूहरुको आपत्ति रहेको संघले उल्लेख गरेको छ । गीतले रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार भएको संघले ठहर गरेको छ । संघका अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारी हस्ताक्षरित विज्ञप्तीमा ‘गलबन्दी’ जस्तो...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer