ओझेलमा तीनछांगा र गुरु वशिष्ठ
तानसेन। तीन वटा झरनाहरुको मिश्रण उत्तरतर्फ बग्ने छागा हो तीन छागा यो छागाबाट झरेको चिसो पानीसंगैको चिसो हावाले जो कसैको मन लोभ्याउने गर्दछ । समुद्री सतहदेखि करिब दुई सय मिटरको उचाईमा रहेको यस ठाउँलाई गुरु वशिष्ठले तपश्या गरेदेखि पहिचानमा आएको पाइन्छ । चारैतिर हरियाली जंगलसंगै बिचमा माथिबाट झरेको झरनाले यहाँको रौनकतामा झनै मनोरमता थपेको छ ।
तीनछांगा बगनासकाली गाउँपालिकाको वडा नम्बर ४ खानीछाप, वडा नम्बर ५ दर्लमडाडाँ र वडा नम्बर ३ नायरनम्तलेसको बीच भागमा रहेको एक धार्मिक पर्य...








![टक्सारमा मनाइयाे यमरी महोत्सव [तस्वीरसहित]](https://www.nayadhar.com/wp-content/uploads/2024/12/IMG_6030-300x200.jpg)

