तानसेन शित्तलपाटीको सडकमाथि छातैछाता

तानसेन शित्तलपाटीको सडकमाथि छातैछाता
तानसेन । पाल्पा सदरमुकाम तानसेनस्थित शित्तलपाटीको सडकमाथि दर्जनौं छाता झुण्डयाइएको छ । शित्तलपाटीबाट जेभिटी जाने सडकमाथि रंगीचंगी खालका छाता झुण्ड्याइएको हो । नजिक-नजिक राखिएका छाताले मानिसहरुलाई निकै लोभ्याएको छ । यहाँ पुग्नेहरुले सोही छाताहरुलाई पृष्ठभूमिमा पारेर फोटो खिच्नुका साथै टिकटक भिडियो समेत बनाउने गरेका छन् ।

‘सन्तोष चलचित्र मन्दिर’ स्तरोन्नति भएर भोलिदेखि पुनः संचालनमा आउँदै

‘सन्तोष चलचित्र मन्दिर’ स्तरोन्नति भएर भोलिदेखि पुनः संचालनमा आउँदै
पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ तीन वर्षपछि भोलि (बुधबार)देखि पुनः संचालनमा आउने भएको छ । कोरोना महामारी सुरु भएसँगै ०७६ सालको चैतदेखि बन्द रहेको हल स्तरोन्नति भएर सञ्चालनमा आउन लागेको हो । भोलिदेखि रिलिज हुने शाहरुख खान अभिनित बलिउड चलचित्र ‘पठान’ प्रदर्शनसँगै हलले पुनः प्रदर्शन आरम्भ गर्ने भएको संचालक सर्जुमान लिगलले जानकारी दिए । उनका अनुसार बुधबारदेखि ११ः १५ बजे, २ बजे र ५ बजे हलमा चलचित्र प्रदर्शन हुनेछ । यस्तो छ हलको नयाँ स्वर...