चलचित्र ‘सर्वजित’को पाल्पामा पनि छायाँकन गरिने, प्रधानमन्त्रीले गरे शुभ मुहूर्त

चलचित्र ‘सर्वजित’को पाल्पामा पनि छायाँकन गरिने, प्रधानमन्त्रीले गरे शुभ मुहूर्त
काठमाडौं । पाल्पा चलचित्र छायाँकनका लागि रोजाइमा पर्दै गएको छ । डेढ वर्षअघि मात्रै पाल्पामा चलचित्र ‘परदेशी २’को छायाँकन गरिएको थियो । त्यसअघि त्यसअघि पनि राधे, पिपल, छक्का पञ्जा २, गोर्खा पल्टन जस्ता थुप्रै चलचित्र पाल्पामा छायाँकन गरिएका छन् । अब अर्को एउटा नयाँ चलचित्र पनि पाल्पामा छायाँकन हुने भएको छ । चर्चित सञ्चारकर्मी एवं उद्घोषक दिनेश डिसीको निर्देशनमा बन्ने चलचित्र ‘सर्वजित’को पाल्पामा छायाँकन हुने भएको हो । प्र्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारमात्रै यो चलचित्...

पाल्पाली गायक गैरेको ‘सुधार केन्द्र’ बोलको गीत सार्वजनिक [भिडियोसहित]

पाल्पाली गायक गैरेको ‘सुधार केन्द्र’ बोलको गीत सार्वजनिक [भिडियोसहित]
तानसेन । पाल्पाली गायक पुरूषोत्तम गैरेले सुधार केन्द्र बोलको गीत सार्वजनिक गरेका छन् । गैरेले आफू र शान्ती श्री परियारको स्वरमा रहेको गीत आफ्नै यट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । बिमल पौडेलकाे शब्द रहेकाे गीतमा गैरे स्वयमले संगीत  भरेका छन् ।  गीतको भिडियोमा सारिका केसी र रक क्षेत्रीले अभिनय गरेका छन् । यो गीतले माया प्रेममा परेका जोडीलाई प्रतिनिधित्व गर्ने गायक गैरेले बताए । उनले भने, 'प्रेमी र प्रेमीकाबीच लागेको मायाको लतको अन्त्य भनेकै मिलन हो भन्ने सन्देश गी...

पाल्पाली गायक देवकाेटाकाे ‘कहाँ हो तिम्रो मावल?’ सार्वजनिक

पाल्पाली गायक देवकाेटाकाे ‘कहाँ हो तिम्रो मावल?’ सार्वजनिक
तानसेन। पाल्पाली गायक शिरीष देवकोटाको स्वरमा नयाँ रोईला (खेली) गीत सार्वजनिक भएको छ । देवकोटाकै शब्द, संगीत रहेको ‘कहाँ हो तिम्रो मावल’ गीतमा उनीसँग गायिका ऋतु कंडेलले स्वर दिएकी छन् । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमा सार्वजनिक गरिएको हो । काजिश श्रेष्ठको निर्देशनमा गीतको भिडियो तयार परि सार्वजनिक गरिएको हो । भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोमश शर्माको नृत्य रहेको छ । साथै, गायक/गायिका पनि भिडियोमा प्रस्तुत छन् । पाल्पामा ज...

आजदेखि ‘कमेडी हब’ लिएर आउँदै ‘माग्ने बुढा’

आजदेखि ‘कमेडी हब’ लिएर आउँदै ‘माग्ने बुढा’
काठमाडौं । लोकप्रिय हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ आजदेखि प्रशारणमा आउँदैछ । हास्य कलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको कमेडी शो अब हरेक बुधबार राती ८ बजे एपीवान टेलिभिजनबाट प्रशारण हुनेछ । एक दर्जन बढी हास्य कलाकारहरुलाई लिएर मिडिया हबले कार्यक्रम प्रशारणमा ल्याउन लागेको हो । टेलिभिजनमा प्रशारणपश्चात राती ९ बजे मिडिया हबको अफिसियल युट्युब च्यानलमा कार्यक्रम हेर्न सकिने जनाईएको छ । शोमा माग्ने बुढा, राजा राजेन...

दोहोरीगीत प्रतिष्ठान पाल्पाकी अध्यक्ष विष्ट तानसेन –६ को वडा सदस्यमा विजयी

दोहोरीगीत प्रतिष्ठान पाल्पाकी अध्यक्ष विष्ट तानसेन –६ को वडा सदस्यमा विजयी
पाल्पा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा पाल्पाका अध्यक्ष रेखा विष्ट वडा सदस्यमा विजयी भएकी छिन् । तानसेन नगरपालिका –६ निवासी विष्ट सोही वडाको वडासदस्यमा विजयी भएकी हुन् । गठबन्धनको तर्फवाट खुल्ला वडा सदस्यमा उमेदवारी दिएकी विष्ट विजयी भएकी हुन् । रेखाले आफू वडा सदस्यमा विजयी भएसँगै आफूलाई भोट दिने वडावासीहरुप्रति आभार व्यक्त गरेकी छिन् । उनले जनताले दर्शाएको विश्वासलाई सम्मान गर्दै गाउँ टोल नगरका समाजको विकास र रुपान्तरणका लागी सक्रिय रुपमा काम गर्ने...

मतदान गर्न अभिनेता धिरेन शाक्य पाल्पामा

मतदान गर्न अभिनेता धिरेन शाक्य पाल्पामा
पाल्पा । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि अभिनेता धिरेन शाक्य पाल्पामा छन् । केही दिनअघि नै आफ्नो गृहजिल्ला पाल्पा आएका उनी अझै एक साता पाल्पामै रहनेछन् । नेपाली चलचित्रमा कुनै समयका निकै चर्चित यी अभिनेताले तानसेन नगरपालिका –३ भगवतीटोलबाट मतदान गर्नेछन् । वडा नं. ३ को मतदान केन्द्र बालमन्दिर हो । मतदानका लागि निकै उत्साहित देखिएका उनले नयाँधारसँग भने, ‘अब मतदान सकेर पनि एक सातापछि मात्रै काठमाडौं फर्किनेछु ।’

नयाँ वर्षमा गैरेले ल्याए पञ्चेबाजा गीत ‘सिन्दुरको धर्काले’

नयाँ वर्षमा गैरेले ल्याए पञ्चेबाजा गीत ‘सिन्दुरको धर्काले’
काठमाडौं । गायक पुरुषोत्तम गैरेले पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसर पारेर गायक गैरेले ‘सिन्दुरको धर्काले’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गरेका हुन् । यो गीतमा पुरुषोत्तमसँगै गीताञ्जली योगीले स्वर दिएकी छन् । गायक गैरेकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण बि.केले एरेन्ज गरेका हुन् । राजेन्द्र बस्याल (राजु)को निर्देशनमा तयार भिडियोमा कामना न्यौपाने, गोकुल खनाल, राज थापा, सुरज बस्याल, राजु बस्याल, सिर्जना मश्राङ्गी, अञ्जली बस्याल, प्रमिशा बस्याल लगायतको अभ...

‘पाल्पाको चुकाउनी’बोलको गीत सार्वजनिक[भिडियाेसहित]

‘पाल्पाको चुकाउनी’बोलको गीत सार्वजनिक[भिडियाेसहित]
पाल्पा । पाल्पा जिल्लासँग अनेक विशेषताहरु जोडिएका छन् । ति विशेषतामा थुप्रै गीतहरु समेत बनेका छन् । पछिल्लो समय पनि त्यस्तै विशेषतासँग जोडेर एउटा गीत बनेको छ, ‘पाल्पाको चुकाउनी’ । पाल्पाली ब्राण्ड नै मानिन्छ चुकाउनी । पाल्पाको चुकाउनीले जिल्लामा मात्रै नभएर देशमै प्रसिद्धी कमाएको छ । जिल्ला घुम्न गएकाहरु प्रायहरु पनि पाल्पाको चुकाउनीको स्वाद लिएर फर्किने गरेका छन् । पाल्पाको ब्राण्ड मानिने सोही चुकाउनीलाई लिएर ‘पाल्पाको चुकाउनी’बोलको लोकदोहोरी गीत बनेको हो । नयाँ वर्ष २...

प्रमोदको स्वरमा अर्जुनको अभिनय, गीतासँग यस्तो देखियो केमेष्ट्री [भिडियो]

प्रमोदको स्वरमा अर्जुनको अभिनय, गीतासँग यस्तो देखियो केमेष्ट्री [भिडियो]
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । थुप्रै हिट गीत दिएका गीतकार, संगीतकार एवं एरेन्जर विशाल निरौलाको शब्द, संगीत एवं एरेन्जमा प्रमोदले ‘मुटु चिनेर’बोलको गीतमा स्वर दिएका हुन् । सेन्टिमेन्टल खालको यो गीत आज अर्थात मंगलबारमात्रै सार्वजनिक गरिएको हो । भिडियोमा रुचाईएका निर्देशक सुरेन्द्र बसेलको निर्देशनमा तयार ‘मुटु चिनेर’मा मोडलद्धय अर्जुन न्यौपाने र गीता ढुंगानाको अभिनय रहेको छ । अर्जुनले यसअघि ‘जाले रुमाल बैना’, ‘रोगै पिरतीको’ जस्ता ...

‘सन्तोष चलचित्र मन्दिर’ गोदाममा परिणत : हल सधैका लागि बन्द कि फेरि खुल्ला ? [फोटोफिचर]

‘सन्तोष चलचित्र मन्दिर’ गोदाममा परिणत : हल सधैका लागि बन्द कि फेरि खुल्ला ? [फोटोफिचर]
पाल्पा । पाल्पा जिल्लाको एकमात्र चलचित्र हल ‘सन्तोष चलचित्र मन्दिर’ यतिबेला बन्द अवस्थामा छ । सदरमुकाम तानसेनको बिशालबजारमा रहेको हलको बाहिरी भित्तामा थोत्रा पोष्टरहरु छन् । पोष्टरमा दयाहाङ राई र बुद्धी तामाङको अनुहार देखेर अनुमान लगाउन सकिन्छ, त्यो ‘सेन्टीभाइरस’ चलचित्रको पोष्टर हो । यो चलचित्र कोरोना महामारी फैलिनुअघि प्रदर्शनमा आएको थियो । त्यसले प्रष्ट हुन्छ, त्यसयता हलमा कुनै अर्को चलचित्र प्रदर्शनमा आएका छैनन् । कोरोना महामारीयता चलचित्र क्षेत्रमा संकट आएपछि धेरै सिं...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer