किरण चित्रकार : बहुआयामिक व्यक्तित्व, पाल्पामै रहेर दुई दर्जन बढी चलचित्रमा अभिनय

किरण चित्रकार : बहुआयामिक व्यक्तित्व, पाल्पामै रहेर दुई दर्जन बढी चलचित्रमा अभिनय
पाल्पा । किरण चित्रकार । चिनिसक्नुभयो है ! पाल्पालीले उनलाई चिन्न धेरै सोँच्नु नै नपर्ला ! ‘ए, बसपार्कको होटलवाला दाई’ कतिले उनलाई रेष्टुरेष्ट व्यवसायिका रुपमा चिन्लान । ‘कलाकार किरण चित्रकार’ कतिले कलाकारका रुपमा चिन्लान् । विभिन्न संघसंस्थामा आवद्ध रहेका किरणलाई कतिले समाजेसेवीका रुपमा चिन्लान् । जे होस् जसले जसरी चिनेपनि उनी ब्यक्ति एकै हुन् ।यसरी बहुआयामिक व्यक्तित्वको छवी बनाएर छाएका किरणको पाल्पा सदरमुकाममा आफ्नै नामको रेस्टुरेन्ट छ । किरण श्रीनगर यातायात व्यवसायी...

‘सांगीतिक क्षेत्रमा सक्रियता पहिलेभन्दा निकै बढाएको छु’

‘सांगीतिक क्षेत्रमा सक्रियता पहिलेभन्दा निकै बढाएको छु’
पुरुषोत्तम गैरे पाल्पाली कलाकार हुन् । बगनासकाली गाउँपालिका –६ यम्घा स्थायी घर भएका गैरे विगत १३ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । र, सांगीतिक क्षेत्रबाटै आफ्नो पहिचान बनाईसकेका छन् । ‘बादलमाथि घामकै छायाँ हो’ उनको पहिलो गीत हो, जुन गीत गैरेले गायिका देवी घर्तीसँग गाएका थिए । त्यसयता गैरेको स्वर रहेका एकसय भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन् । ‘बुटवल तनहुँ खैरेनी’, ‘जाले रुमाल बैना’ , ‘पिंजडाको चरी’ केही गीतका उदाहरण हुन् । पछिल्लो समय उनले आफ्नो सांगीतिक सक्रियताला...

सातामै करोड भ्युज पाएको ‘पिर’ युट्युबबाट हटाएर रि–अपलोड

सातामै करोड भ्युज पाएको ‘पिर’ युट्युबबाट हटाएर रि–अपलोड
पाल्पा । लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले ‘पिर’ गीतको केही दृश्य हटाएर युट्युबमा रि–अपलोड गरेका छन् । उनले माओवादीकी पूर्व लडाकू महिलाले देशव्यापार गर्न बाध्य भएको दृश्य हटाएर शनिबार साँझ गीत रि–अपलोड गरेका हुन् । गीतको पहिलाको भिडियो भने युट्युबबाट हटाएर छन् । जुन भिडियोले नयाँ कीर्तिमानी कायम गर्दै सार्वजनिक भएको ७ दिनमै युट्युबमा एक करोड बढी भ्युज पाएको थियो । सम्बन्धित समाचार एक सातामै एक करोड बढीले हेरे प्रकाशको ‘पिर’ उनले ‘पिर’मा प्रतिकात्मक रु...

एक सातामै एक करोड बढीले हेरे प्रकाशको ‘पिर’

एक सातामै एक करोड बढीले हेरे प्रकाशको ‘पिर’
पाल्पा । लोकप्रिय गायक प्रकाश सपूतको ‘पिर’गीतलाई युट्युबमा एकसातामै एक करोड बढी दर्शकले हेरेका छन् । अघिल्लो शुक्रबार सार्वजनिक भएको गीतले शनिबार बिहान युट्युबमा १ करोड भ्युज पार गरेको हो । योसँगै यस गीतले युट्युबमा छोटो समयमै एक करोड भ्युज पाउने गीतको रेकर्ड समेत राखेको छ । यसअघि यति छोटो समयमा कुनै पनि गीतले करोड बढी भ्युज पाएका थिएनन् । तीजमा सार्वजनिक विष्णु माझीको ‘चरी जेलैमा’ले १३ दिनमा एक करोड भ्युज पाएको थियो भने त्यसअघि प्रकाश सपूतकै ‘कुरा बुझ्न पर्च’ले १५ दिनमा ए...

पाल्पाको पहिचानसंग जोडिएको ‘पाल्पाली ढाका’ गीतको विमोचन

पाल्पाको पहिचानसंग जोडिएको ‘पाल्पाली ढाका’ गीतको विमोचन
तानसेन। लोक गायक तथा संकलक पुरुषोत्तम गैरेको पाल्पाली ढाका नामक गीतको आइतबार तानसेनमा विमोचन भएको छ । विशेष गरि पाल्पा जिल्ला भित्र रहेका विभिन्न पर्यटकीय क्षेत्रलाई समेटेर रचिएको गीतको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले विमोचन गरेका हुन् । गीतको विमोचन गर्दै नगर प्रमुख शाहीले गीतमार्फत सम्रग जिल्लाको पहिचान र भाव व्यक्त भएको भन्दै शर्जक गैरेलाई धन्यवाद दिए। सोही अवसरमा पाल्पा उद्योग वाणिजय संघका अध्यक्ष राजुमान मर्हजनले गीत संगीतको माध्यमबाट पाल्पाको पर्यटन...

पाल्पामा छायाँकन भएको ‘परदेशी–२’को पोष्टर रिलिज, फिल्म आगामी दशैंमा

पाल्पामा छायाँकन भएको ‘परदेशी–२’को पोष्टर रिलिज, फिल्म आगामी दशैंमा
काठमाडौं। बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । पाल्पाका विभिन्न स्थानमा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र आगामी दशैंको अवसरमा प्रदर्शनमा आउने पक्का भएको हो । नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीलाई चलचित्रलाई निर्माण गर्नुभएको हो । चलचित्रको बुधबार फष्र्टलुक पोष्टर सार्वजनिक गर्दै चलचित्र दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको हो । सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका प...

सलमान खान वैशाख ३ गते नेपाल आउने

सलमान खान वैशाख ३ गते नेपाल आउने
काठमाडौं । बलिउड सुपरस्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्। सलमानसहित बलिउड कलाकारहरु को केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्टका लागि  नेपाल आउने पक्का भएको हाे  । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडीसीले रकम समेत भारत पठाइसकेको थियो । तर तत्कालीन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न धम्की दिएपछि आयोजकले अन्तिम समयमा सलमानको टुर रद्द ...

प्रेम दिवसमा रानीमहल सुनसान!

प्रेम दिवसमा रानीमहल सुनसान!
तानसेन। प्रेमको प्रतिकका रुपमा परिचित पाल्पाको रानीमहल प्रेम दिवसको दिन भने सुनसान बनेको छ । विगतका वर्षहरुमा प्रेम दिवसमा युवा यवतीले भरिने रानीमहल दरबारमा यो वर्ष कोरोना संक्रमण तथा प्रेम जोडीका लागि आर्कषण गर्ने नँया पूर्वाधार बन्न नसकेपछि सुनसान भएको हो । कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहलमा दरबार तत्कालीन राजा खड्गशम्शेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको हुँदा प्रेमिल जोडीका लागि राम्रो गन्तव्य मानिदै आएकोमा युवा पुस्ताको चासो पछिल्ला वर्षहरुमा घट...

पुस्कल र उनकी श्रीमती सबी अभिनित ‘तिम्रो थर मेरो थर’ले पाएको चर्चा

पुस्कल र उनकी श्रीमती सबी अभिनित ‘तिम्रो थर मेरो थर’ले पाएको चर्चा
काठमाडौं । लोकप्रिय गायक पुस्कल शर्माको नयाँ गीत ‘तिम्रो थर मेरो थर’ स्रोता एवं दर्शकले निकै रुचाएका छन् । यो गीतको भिडियोमा गायक शर्मा आफ्नी श्रीमती सबी शर्मासँग देखिएका छन् । रियल जोडीको अभिनय रहेको भिडियोलाई दर्शकले निकै रुर्चाएका छन् ।   पुस्कलले यो गीत गत शुक्रबार सार्वजनिक गरेका हुन् । उनकै शब्द, संगीत रहेको गीतमा पुस्कल र शान्तिश्री परियारको स्वर छ । गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन् । गीतको भिडियालाई पुस्कल स्वयंमले निर्देशन गरेका हुन् । भिड...

पुरुषोत्तम गैरेको “सबैबाट टाढा” सार्वजनिक (भिडियोसहित)

पुरुषोत्तम गैरेको “सबैबाट टाढा” सार्वजनिक (भिडियोसहित)
तानसेन। पाल्पाली गायक पुरुषोत्तम गैरेले नयाँ लोक गीत बजारमा ल्याएका छन् । गैरेले माया पिरतीमा आधारित उक्त गीतको भिडियो समेत निर्माण गरेर आफ्नै यूट्युव चयालनमार्फत सार्वजनिक गरेका छन् । गैरे स्वयम र सुनीता बुढा क्षेत्रीको स्वरमा रहेको गीती एल्वमको नाम “सबै बाट टाढा” राखिएको छ । रमेश परियारको लय तथा शब्द रहेको गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् । गीतको डिभियोमा रक क्षेत्री र कामना न्यौपानेको अभिनय रहेको सर्जक गैरेले नयाँधारलाई जानकारी दिए । गैरे आफैले भिडियो...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer