ट्राफिक प्रहरीको प्रभास र झुम्सामा नागरिक सुनुवाइ

ट्राफिक प्रहरीको प्रभास र झुम्सामा नागरिक सुनुवाइ
तानसेन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले तानसेन र तिनाउमा नागरिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ । सडक र सवारी प्रयोग गर्दा नागरिकले बेहोर्नु परेका समस्या र ट्राफिक प्रहरीसंग जोडिएका विषयलाई सम्बोधन गर्नका लागि तानसेनको प्रभास तथा तिनाउको झुम्सामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सुनुवाइमा नागरिकले उठान गरेका विषयलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्याल पाल्पाका प्रमुख प्रवीन आचार्यले आफू प्रमुख भएर आएदेखि स...

आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा

आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा
काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, बागमती, ग...

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते
तानसेन। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बेलुका वर्षासंगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । लु ५१ प ६६३३ नम्बरको मोटरसाइकमा पाल्पादेखि बुटवलतर्फ जाँदै गर्दा पहिरोमा परी गम्भीर घाइते भएका भण्डारीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलको पछाडि सवार भ...

पाल्पामा जबरजस्ती करणी गरेको आराेपमा ६२ वर्षीय पुरुष पक्राउ

पाल्पामा जबरजस्ती करणी गरेको आराेपमा ६२ वर्षीय पुरुष पक्राउ
तानसेन। पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका–१०, तेल्घा क्षेत्रीटोलका ६२ वर्षीय ताराबहादुर कार्की पक्राउ परेका छन्। २०८० पुस २० गते स्थानीय २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । २०८० पुस २२ गते पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दरखास्त दिएकोमा कार्कीको खोजतलास गर्ने क्रममा असार २२ गते उनलाई पक्राउ गरिएको प्रहरीले ...

पाल्पामा रात्रीकालीन सवारी संचालनमा रोक लगाउने तयारी

पाल्पामा रात्रीकालीन सवारी संचालनमा रोक लगाउने तयारी
तानसेन। वर्षायाम सुरु भएसंगै पाल्पाका मुख्य राजमार्गमा रात्रीकालीन सवारी संचालनमा रोक लागाइने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठक बसेर सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गरी जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले रात्रीकालीन सवारी संचालनमा कडाइ...

पाल्पामा बोलेरो जिप दुर्घटनाः दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

पाल्पामा बोलेरो जिप दुर्घटनाः दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
तानसेन । पाल्पामा अण्डा बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी समेत रहेका बगनासकाली गाउँपालिका वडा नं. १ गाप्टुङ घर भई हाल बुटवल उप महानगरपालिका ११ मझुवा बस्ने अन्दाजी ४६ वर्षीय बिनोद ढुङ्गाना र स्याङजाकाे गल्याङ नगरपालिका -७ घर भई हाल रूपन्देही मझुवामा भाडामा बस्दै आएका  ४८ वर्षीय रेशम सुनार  रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका पूर्वखोला गाउँपालिका-५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्...

रिमिघा लेकमा भेडिएको जडिबुटी यार्सा भएको प्रमाणित

रिमिघा लेकमा भेडिएको जडिबुटी यार्सा भएको प्रमाणित
तानसेन। पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी यार्सागुम्बा भएको प्रमाणित भएको छ । डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा गरेको नमुना परीक्षणमा उक्त जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको हो। स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएपछि डिभिजन वन कार्यालयसंंगको समन्वयमा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइएको थियो । जडिबुटी पृ...

यातायात व्यवसायीको आन्दोलन स्थगित

यातायात व्यवसायीको आन्दोलन स्थगित
पाल्पा। यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार गण्डकीले ल्याएको उक्त नियमावलीका कारण आन्दोलनमा रहेका सार्वजनिक यातायातका व्यवसायीहरू वार्तापछि आन्दोलनबाट पछि हटेका हुन् । गएराति भएको सहमतिको ड्राफ्ट आजै साँझ गण्डकी प्रदेश सरकारसमक्ष प्र...

मनसुन फैलिन अझै केही दिन लाग्ने

मनसुन फैलिन अझै केही दिन लाग्ने
काठमाडाैं। हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार नेपाल भित्रिएको मनसुनी वायुको प्रभाव अहिले कोशी प्रदेशका अधिकांश भू-भागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी प्रदेशका विभिन्न भूभागमा पछिल्लो ६ घन्टामा छिटपुटदेखि हल्का वर्षा भएको छ। मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन फैलिनका लागि उचित वातावरण नबनिसकेकाले कोशी प्रदेशबाट अन्य भूभागमा फैलिन सकेको छैन। 'न्यूनचापीय क्षेत्रको प्रभाव सँगसँगै नेपालक...

कार्यवाहक वडाध्यक्षको भूमिका सम्हाल्दैछन् दलित महिला सदस्य

कार्यवाहक वडाध्यक्षको भूमिका सम्हाल्दैछन् दलित महिला सदस्य
पाल्पा । स्थानीय तहमा समावेशी नेतृत्व अभ्यास र महिला सशक्तीकरण पाटोको अभ्यास कार्यान्वयनतर्फ लागिपरेका छन् । तानसेन नगरपालिकाभित्र दलित तथा महिला वडा सदस्यहरूले पटक–पटक कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाइरहेका छन् । छोटो अवधिमा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्ने पुगेका दलित महिला सदस्यहरुले जनमुखी काम गर्न सफल भएका छन् । नेपालको संविधानले समावेशी सिद्धान्तलाई प्रस्तावनामा नै उल्लेख गरेसँगै स्थानीय सरकारले समावेशी सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer