पत्रकारले निर्वाचन आचारसंहितामा पालना गर्न जरुरी
पाल्पा । पाल्पाका पत्रकारका लागि लक्षित गरी मर्यादित र निस्पक्ष रिपोर्टिङ सम्बन्धि कार्यशाला सप्पन्न भएको छ । नेपाल पत्रकार महासघ र पाल्पा बिकास केन्द्रको आयोजनामा स्वच्छ स्वतन्त्र निस्पक्ष, पारदर्शी र बिश्वसनिय निर्वाचनका लागि कार्यशाला गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले आचारसंहिता पालना नहुँदा सुरक्षा जटिलता हुने गरेकोले निर्वाचन आचारसंहितामा पालना गर्न आग्रह गरे ।
पेसागत रुपमा फरकफरक आचारसंहितामा पालना गर्न जरुरी भएको प्रजिअ पन्थले बताए ।
...