स्थानीय तह

रैनादेवी छहराको बजेट ६१ करोड, ५२ लाख

तानसेन ।  रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ का लागि ६१ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष चेतकुमारी थापाले […]

Read More →
बगनासकाली गाउँपालिकाले ४६ करोड २६ लाखबढीको बजेट ल्याउने

बगनासकाली गाउँपालिकाले ४६ करोड २६ लाखबढीको बजेट ल्याउने

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८।०७९ को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ…

रामपुर नगरको ७४ करोडबढीको बजेट सार्वजनिक, खोप खरिदका लागि २ करोड

रामपुर नगरको ७४ करोडबढीको बजेट सार्वजनिक, खोप खरिदका लागि २ करोड

तानसेन । रामपुर नगरपालिकाको नवौँ नगर सभाबाट आगामी आर्थिक वर्षका लागि ७४ करोड, ६४ लाख, ६१ हजार बराबरको…

रामपुर अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ सञ्चालनका लागि डेढ कराेड बजेट

रामपुर अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ सञ्चालनका लागि डेढ कराेड बजेट

तानसेन । रामपुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न संघीय सरकारले बजेट दिने भएकाे छ । जिल्लाकाे पूर्वी भेगकाे…

हे‍फर‍ इन्टर‍ने‍शनलद्धारा पाल्पाका स्थानीय तहलाई १ करोड ४९ लाख सहयोग

हे‍फर‍ इन्टर‍ने‍शनलद्धारा पाल्पाका स्थानीय तहलाई १ करोड ४९ लाख सहयोग

पाल्पा । हे‍फर‍इन्टर‍ने‍शनल ने‍पालले‍ पाल्पाका १० स्थानीय तहलाई १ कर‍ो‍ड ४९ लाख सहयो‍ग गर‍े‍को‍ छ । उक्त संस्थाले कोरोना…

बगनासकालीकाे सबै वडामा खोपकेन्द्र

बगनासकालीकाे सबै वडामा खोपकेन्द्र

तानसेन। बगनासकाली गाउँपालिकाले ९ वटै वडामा खोपकेन्द्र संचालन गर्ने भएको छ । पालिकाले जेठ २५ र २६ गते…

संक्रमण घटेपनि मृत्युदर उच्च

संक्रमण घटेपनि मृत्युदर उच्च

पाल्पा । पाल्पामा कोरोना भाइरसको दोस्रो लहरमा गतवर्ष भन्दा दोब्बरबढीले ज्यान गुमाएका छन् । पहिलो भेरिएन्ट भन्दा दोस्रो भेरिएन्टले…

रिब्दीकोटमा १० बेडको अस्पताल निर्माणका लागि बजेट उपलब्ध

रिब्दीकोटमा १० बेडको अस्पताल निर्माणका लागि बजेट उपलब्ध

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा १० बेडको अस्पताल निर्माणका लागि पूर्ननिमार्ण प्राधिकरणबाट बजेट प्राप्त भएको छ । नेपाल…

पाल्पाली संगम अमेरिकाद्धारा २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

पाल्पाली संगम अमेरिकाद्धारा २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

तानसेन । पाल्पाली संगम अमेरिकाले कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । पाल्पाली संगम…

लायन्स क्लबहरुले गरे अक्सिजन सिलिण्डर सहयोग

लायन्स क्लबहरुले गरे अक्सिजन सिलिण्डर सहयोग

राजेन्द्र लिगल पाल्पा । हामी सेवा गर्छौ भन्ने उदेश्य स्थापना भएका पाल्पाका लायन्स क्लब र एन आर एन…