Flash News

इन्धनको मूल्य हाललाई यथावत् (विज्ञप्तिसहित)

भारतबाट बढेर आएको मूल्य तत्काल वृद्धि नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

Read More →
प्रदेश १ को नाम ‘कोशी प्रदेश’ पारित

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ पारित

काठमाडौं। प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित…

बैशाख १४ गतेदेखि ‘पाल्पा महोत्सव’ हुने

बैशाख १४ गतेदेखि ‘पाल्पा महोत्सव’ हुने

तानसेन। पाल्पामा आगामी बैशाख १४ गतेदेखि २४ गतेसम्म संचालन महोत्सव हुने भएको छ । पाल्पा उद्योग वाणिज्य संघले…

पाल्पामा भरुवा बन्दुकसहित दुई पुरुष पक्राउ

पाल्पामा भरुवा बन्दुकसहित दुई पुरुष पक्राउ

तानसेन।पाल्पामा भरुवा बन्दुकसहित दुई जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका भित्रका स्थानीय २८ टीकाराम…

पाल्पामा आज सार्वजनिक विदा

पाल्पामा आज सार्वजनिक विदा

पाल्पा । पाल्पामा मगर एकता दिवशको अवसरमा सार्वजनिक विदा दिइएको छ । जिल्लामा करिब ५० प्रतिशत मगर जातिको…

सिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रारम्भिक चरण सुरु

सिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रारम्भिक चरण सुरु

आजदेखि दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने!

भौतिक पूर्वाधारका क्षेत्रमा देखिने गरी सुधार सुरु गरेका छौंः नारायणकाजी श्रेष्ठ

भौतिक पूर्वाधारका क्षेत्रमा देखिने गरी सुधार सुरु गरेका छौंः नारायणकाजी श्रेष्ठ

तानसेन। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशका सबै राजमार्गको निर्माण र नयाँ सडकको स्तरवृद्धिका लागि…

राष्ट्रिय सहमतिमा राष्ट्रपति,  माओवादीकै नेतृत्वमा सरकारः उपप्रधान्मन्त्री श्रेष्ठ

राष्ट्रिय सहमतिमा राष्ट्रपति, माओवादीकै नेतृत्वमा सरकारः उपप्रधान्मन्त्री श्रेष्ठ

पाल्पा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमित मै राष्ट्रपति चयन हुने बताएका छन्…

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्…

नियमित पिउँने पानी वितरण नभएपछि तानसेनका उपभोक्ता धर्नामा

नियमित पिउँने पानी वितरण नभएपछि तानसेनका उपभोक्ता धर्नामा

तानसेन।  पाल्पा सदरमुकाम तानसेनका उपभोक्ताले पिउने पानी नियमित नआएको भन्दै आन्दोलित भएका छन् । धारामा हप्तौं वित्दा समेत…