तानसेन। रिब्दीकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन सुरु भएको छ । शुक्रबार गाउँपालिको सभाहलमा सम्पन्न पहिलो बैठकबाट दुई विधेयक छलफलका लागि पेश भएका छन् । पहिलो बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक र शिक्षा ऐन, २०७४ संशोधन विधेयक, २०८२ पेश गरिएको हो। दुई विधेयक छलफलपछि दोस्रो बै...